टङ्टङी

Romanized: tangtangi, tangtani, tantangi, tangtangee

कडा वस्तुले कडा वस्तुलाई एकभन्दा बढी पटक ठोक्दा आवाज आउने गरी; अझै टङटङ ध्वनि बढेर; टङ्टङ; टङ्टङ्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) टङ]

1
कडा वस्तुले कडा वस्तुलाई एकभन्दा बढी पटक ठोक्दा आवाज आउने गरी; अझै टङटङ ध्वनि बढेर; टङ्टङ; टङ्टङ्ती।

सम्बन्धित शब्दहरू