टङटङी
Romanized: tangatangi, tanatangi, tangatani, tangatangee
भाँडाहरू ठोकिँदा वा अन्य वस्तु बज्दा लगातार टङ ध्वनि उत्पन्न हुने गरी; टङटङ; टङटङ्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू.]
1
भाँडाहरू ठोकिँदा वा अन्य वस्तु बज्दा लगातार टङ ध्वनि उत्पन्न हुने गरी; टङटङ; टङटङ्ती।