टङटङ

Romanized: tangatanga, tangatang, tanatanga, tangatana

भाँडाकुँडा ठोकिँदा निस्कने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल टङ्+अ (द्वि.)]

१.
भाँडाकुँडा ठोकिँदा निस्कने शब्द।
२.
लगातारको टङ ध्वनि ।
३.
(क्रियाविशेषण) टङटङको आवाज उत्पन्न गरेर।

सम्बन्धित शब्दहरू