टङ्की

Romanized: tangki, tangkee, tankee, tankii

पानी, तेल आदि राख्ने धातुको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ् ट्याङ्क+ई]

१.
पानी, तेल आदि राख्ने धातुको भाँडो।
२.
सहर वा घरमा पानी वितरण गर्न सँगालिएको जलाशय र त्यसको भाँडो वा कुनै शिल्पप्रबन्ध।

सम्बन्धित शब्दहरू