नौटङ्की
Romanized: nautangki, nautangkee, nautankee, nautankii
मेला, पर्व र हाटबजार आदिमा जनसाधारणलाई देखाइने हल्का किसिमको मनोरञ्जन गराउने नाचगान, नाटक आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत नाट्य+अङ्की+ई]
1
मेला, पर्व र हाटबजार आदिमा जनसाधारणलाई देखाइने हल्का किसिमको मनोरञ्जन गराउने नाचगान, नाटक आदि।