पानीटङ्की

Romanized: paanitangki, panitangki, paanitanki, paaneetangki

उचाइमा वा भुईँमा पानी जम्मा गर्न बनाइएको घरेलु वा सार्वजनिक जलभण्डार; पानी जम्मा गरेर राख्ने ठुलो ट्याङ्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
उचाइमा वा भुईँमा पानी जम्मा गर्न बनाइएको घरेलु वा सार्वजनिक जलभण्डार; पानी जम्मा गरेर राख्ने ठुलो ट्याङ्की।

सम्बन्धित शब्दहरू