लठिङ्गर
Romanized: lathinggara, lathinggar, lathingar, lathingara
लठुवा; लट्ठक; पटमूर्ख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ नाम
१.
लठुवा; लट्ठक; पटमूर्ख।
२.
लबिधरे; लर्दु।