अवकाशकाल
Romanized: avakaashakaala, avakaashakaal, avakaashakala, avakashakaala
काम गर्दागर्दै बिचको समयमा थकाइ मार्न निश्चित गरिएको समय; अल्पावकाश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
काम गर्दागर्दै बिचको समयमा थकाइ मार्न निश्चित गरिएको समय; अल्पावकाश।
२.
नोकरी आदि पेसाबाट अवकाश लिएपछि आराम लिने समय;विश्रान्तिकाल।