पतिधर्म

Romanized: patidharm, patidharma

पतिप्रति गर्नुपर्ने स्त्रीको कर्तव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पतिप्रति गर्नुपर्ने स्त्रीको कर्तव्य।
२.
स्त्रीप्रति पुरुष वा पतिले गर्नुपर्ने कर्तव्य।

सम्बन्धित शब्दहरू