पादकुलक
Romanized: paadakulaka, paadakulak, padakulak, padakulaka
अक्षर र लघु, गुरु आदि कुनै नियम मान्नु नपर्ने तर सोह्र कला वा लगभग मात्रा हुने फाँकी मिलेको चार पाउवाला… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अक्षर र लघु, गुरु आदि कुनै नियम मान्नु नपर्ने तर सोह्र कला वा लगभग मात्रा हुने फाँकी मिलेको चार पाउवाला मात्रिक छन्द; चौपाई।