उत्पुलक
Romanized: utpulak, utpulaka
अति हर्षले रोमाञ्चित; खुसीले आङ जुरुङ भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अति हर्षले रोमाञ्चित; खुसीले आङ जुरुङ भएको।
२.
अति प्रसन्न, प्रहर्षित।