पुलिक

Romanized: pulik, pulika

घोटेर वा रगडेर गहनाहरूलाई चम्किलो पार्ने पत्थर; बलक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पुलक]

1
घोटेर वा रगडेर गहनाहरूलाई चम्किलो पार्ने पत्थर; बलक।

सम्बन्धित शब्दहरू