बहलाउनु
Romanized: bahalaaunu, bahalaunu
मन प्रसन्न पार्नु; दुःख बिर्साउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
मन प्रसन्न पार्नु; दुःख बिर्साउनु।
२.
(अकर्मक क्रिया)
आनन्दित हुनु, प्रसन्न हुनु।