अह्रौट
Romanized: ahraut, ahrauta
अह्राउने काम; आज्ञा; खटन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अह्राउ+औट]
1
अह्राउने काम; आज्ञा; खटन।