निर्मम

Romanized: nirmam, nirmama

ममता नभएको; अनुदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ममता नभएको; अनुदार।
२.
निर्दयी; क्रूर; निष्ठुर।

सम्बन्धित शब्दहरू