दुर्घटना

Romanized: durghatanaa, durghatan, durghatana

कुनै व्यक्ति वा वस्तुको हानि वा क्षति हुने आकस्मिक घटना; अपर्कट आइपरेको कष्टपूर्ण वा अशुभ घटना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै व्यक्ति वा वस्तुको हानि वा क्षति हुने आकस्मिक घटना; अपर्कट आइपरेको कष्टपूर्ण वा अशुभ घटना।
२.
हानिनोक्सानी; क्षति; नाश; मृत्यु।

सम्बन्धित शब्दहरू