दुर्घटित

Romanized: durghatit, durghatita

दुर्घटनामा परेको; दुर्घटनाग्रस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
दुर्घटनामा परेको; दुर्घटनाग्रस्त।
२.
अप्रत्याशित रूपमा वा नराम्रोसँग घटित हुन गएको।

सम्बन्धित शब्दहरू