दुर्घटनाग्रस्त

Romanized: durghatanaagrasta, durghatanaagrast, durghatanagrast, durghatanaagrashta

दुर्घटनामा परेको; आकस्मिक घटनामा परेर नष्टभ्रष्ट भएको; दुर्घटित । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
दुर्घटनामा परेको; आकस्मिक घटनामा परेर नष्टभ्रष्ट भएको; दुर्घटित ।

सम्बन्धित शब्दहरू