दुर्व्यसन

Romanized: durvyasan, durwyasana, durwyasan, durvyashana

सामाजिक दृष्टिले नराम्रो मानिएको आदत; नराम्रो आनीबानी; कुलत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सामाजिक दृष्टिले नराम्रो मानिएको आदत; नराम्रो आनीबानी; कुलत।
२.
मदिरा, मद्य, जुवा आदिमा लगातार प्रवृत्त हुने बानी।

सम्बन्धित शब्दहरू