व्यसन
Romanized: vyasan, wyasana, wyasan, vyashana
धूमपान, मादक पदार्थको सेवनजस्ता कुरामा लागेको लत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धूमपान, मादक पदार्थको सेवनजस्ता कुरामा लागेको लत।
२.
कुनै विषयप्रतिको अत्यधिक आसक्ति।
३.
नराम्रो किसिमसित अस्तव्यस्त हुने क्रिया।
४.
विपत्ति।
५.
वियोग।