अव्यसन
Romanized: avyasan, awyasana, awyasan, avyashana
व्यसन वा कुलतको अभाव; कुबानी नभएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
व्यसन वा कुलतको अभाव; कुबानी नभएको अवस्था।