अव्यसनी
Romanized: awyasani, avyasanee, avyashani, abyasani
दुर्व्यसनमा नलागेको; खराब लतमा नफसेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
दुर्व्यसनमा नलागेको; खराब लतमा नफसेको।