व्यसनी
Romanized: wyasani, vyasanee, vyashani, byasani
धूमपान, मादक पदार्थको सेवनजस्ता कुराको लतमा लागेको; अम्मली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
धूमपान, मादक पदार्थको सेवनजस्ता कुराको लतमा लागेको; अम्मली।
२.
कुनै कामकुराप्रति बढी आसक्त भएको।
३.
कुनै काममा एकाग्रताका साथ लागेको; तल्लीन।