व्यस्तता
Romanized: vyastataa, wyastataa, vyastat, wyastata
व्यस्त रहनाको भाव वा स्थिति; पूर्ण रूपको संलग्नता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
व्यस्त रहनाको भाव वा स्थिति; पूर्ण रूपको संलग्नता।
२.
कुनै कामले गर्दा हुने बेफुर्सदी।