व्यस्त
Romanized: vyast, wyasta, wyast, vyashta
कुनै काममा एकाग्रतासाथ संलग्न रहेको; कामकाजले गर्दा बेफुर्सद रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कुनै काममा एकाग्रतासाथ संलग्न रहेको; कामकाजले गर्दा बेफुर्सद रहेको।