अव्यथा

Romanized: avyathaa, awyathaa, avyath, awyatha

व्यथा नहुनाको भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
व्यथा नहुनाको भाव।
२.
व्यथा वा कष्ट तुरुन्त शमन गर्ने ओखती।

सम्बन्धित शब्दहरू