अव्यग्र
Romanized: avyagr, awyagra, awyagr, abyagra
आकुल नभएको नअतालिएको; निश्चिन्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आकुल नभएको नअतालिएको; निश्चिन्त।