अन्यथा
Romanized: anyathaa, anyath, anyatha
उल्टो; विरुद्ध; विपरीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
उल्टो; विरुद्ध; विपरीत।
२.
असत्य; झुटो; मिथ्या।
३.
अरू केही चिताए वा भनिएको भन्दा बेग्लै।
४.
(नाम)
हेला; अपमान; तिरस्कार।
५.
(क्रियाविशेषण)
त्यसो नभए; होइन भने; नत्र।