अन्यचित्त

Romanized: anyachitta, anyachitt, anyacitt, anyacitta

अरू ठाउँमा मन लगाएको; चित्त अर्कैतिर लागेको; अन्यमनस्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अरू ठाउँमा मन लगाएको; चित्त अर्कैतिर लागेको; अन्यमनस्क।

सम्बन्धित शब्दहरू