सचेष्ट
Romanized: sacheshta, sachesht, sachesta, sachest
चेष्टा भएको वा चेष्टा गर्ने; प्रयत्नशील सक्रिय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
चेष्टा भएको वा चेष्टा गर्ने; प्रयत्नशील सक्रिय।