प्रचेष्ट

Romanized: pracheshta, prachesht, prachesta, prachest

सजग; चनाखो; सचेष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सजग; चनाखो; सचेष्ट।

सम्बन्धित शब्दहरू