परिवेष्टित

Romanized: pariveshtita, pariveshtit, pariweshtita, pariweshtit

चारैतिरबाट घेरिएको; छेकारो मारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चारैतिरबाट घेरिएको; छेकारो मारिएको।
२.
ढाकिएको; आच्छादित।

सम्बन्धित शब्दहरू