परिवेष्टन
Romanized: pariveshtana, pariveshtan, pariweshtana, pariweshtan
वरिपरिबाट घेर्ने काम; चारैतिरको घेराइ; छेकाइ; लपेटाइ; बेहाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
वरिपरिबाट घेर्ने काम; चारैतिरको घेराइ; छेकाइ; लपेटाइ; बेहाइ।
२.
परिधि; घेरा।