परिवेत्ता
Romanized: parivettaa, pariwettaa, parivett, pariwetta
दाजुको भन्दा पहिले विवाह गर्ने भाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दाजुको भन्दा पहिले विवाह गर्ने भाइ।
२.
दाजुको भन्दा पहिले अग्निहोत्री ग्रहण गर्ने भाइ; परिवित्त।