शिरवेष्टन

Romanized: shiraveshtana, shiraveshtan, shiraweshtana, shiravestana

शिरमा बेरिने कपडा; फेटा; पगरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
शिरमा बेरिने कपडा; फेटा; पगरी।
२.
शिरमा बेर्ने काम।

सम्बन्धित शब्दहरू