भूपरिवेष्टित

Romanized: bhupariveshtita, bhupariveshtit, bhupariweshtita, bhupariweshtit

चारैतिर अरू देशको भूभागबाट घेरिएको वा समुद्री मार्ग नभएको (देश)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
चारैतिर अरू देशको भूभागबाट घेरिएको वा समुद्री मार्ग नभएको (देश)।

सम्बन्धित शब्दहरू