सिकुटो

Romanized: shikuto, sikuto

ज्यादै पातलो शरीर भएको; सुसुपाल; चमेरे; स्त्री. सिकुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सुकुटे]

1
ज्यादै पातलो शरीर भएको; सुसुपाल; चमेरे; स्त्री. सिकुटी।

सम्बन्धित शब्दहरू