सिकुवा
Romanized: sikuvaa, sikuwaa, sikuv, sikuwa
सिकुवा (sikuvaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सिकुवा(१)
1.
सिक्न लागेको; सिकारु।
सिकुवा(२)
(नाम)
१..
घरको भुइँतलामा रहेको प्रायः ठुलो कोठा; बैठककोठा।
२..
मूल ढोकासँगै रहेको, बस्न मिल्ने खालको बाहिरी लाम्चो पेटी; पिँढी।
३..
घरको गजतर्फको भाग वा छानो।
४..
घुमजस्तो एक प्रकारको पातलो छाता।