कुटोकोदालो

Romanized: kutokodaalo, kutokodalo

कुटो र कोदालो; खेती गर्दा प्रयोगमा ल्याइने ससानो हाते साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कुटो र कोदालो; खेती गर्दा प्रयोगमा ल्याइने ससानो हाते साधन।
२.
खेतीपातीको काम; कृषिकर्म।

सम्बन्धित शब्दहरू