हलेकोदाले

Romanized: halekodaale, halekodale

हलाले जोत्ने र कोदालाले खन्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
हलाले जोत्ने र कोदालाले खन्ने।
२.
हलगोरु हुने र कोदालाले खनेर मात्र दुःखजिलो गर्ने।

सम्बन्धित शब्दहरू