कोदाले

Romanized: kodaale, kodale

कोदालो चलाएर जीविका गर्ने वा कोदालाकै भरमा बाँच्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [कोदालो+ए]

१.
कोदालो चलाएर जीविका गर्ने वा कोदालाकै भरमा बाँच्ने।
२.
(नाम) एकतन्त्री शासनकालमा लिइने मालपोतका दुई किसिम हले र कोदालेमध्ये एक; गोरु पाल्न नसक्नेलाई लाग्ने सहुलियत दिइएको जग्गाकर।

सम्बन्धित शब्दहरू