कोदालीपाते
Romanized: kodaalipaate, kodaalipate, kodalipaate, kodaaleepaate
कोदालीको पातोजस्तो; कोदालीका पाताका ढाँचाको (‘त’ अक्षर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
कोदालीको पातोजस्तो; कोदालीका पाताका ढाँचाको (‘त’ अक्षर)।