ड्याङछ्याङ
Romanized: dyaangachhyaanga, dyaangachhyaang, dyaangachhyanga, dyangachhyaanga
बिच- बिचमा अदिँदै नबुझिने गरी कुरो गर्ने वा पाठ गर्ने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ड्याङ्+अ (द्वि.)]
१.
बिच- बिचमा अदिँदै नबुझिने गरी कुरो गर्ने वा पाठ गर्ने चालले।
२.
(नाम)
बोल्दाखेरिको नाके स्वर।