ड्वार्र

Romanized: dvaarra, dvaarr, dwaarra, dvarr

कुकुर, बिराला आदिले रिसमा कम्पित गोल ध्वनिका साथ कराउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ड्वार्+र]

1
कुकुर, बिराला आदिले रिसमा कम्पित गोल ध्वनिका साथ कराउने गरी।

सम्बन्धित शब्दहरू