ड्वाँड्वाँ
Romanized: dvaamdvaam, dvaamdvam, dvamdvaam, dvaamdvaan
गाईवस्तुले एकोहोरो कराउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ड्वाँ (द्वि.)]
१.
गाईवस्तुले एकोहोरो कराउने गरी।
२.
ठुलो डाँको छोडेर रुँदै वा ठुलो स्वरले कराउँदै।