ढ्वार्र

Romanized: dhvaarra, dhvaarr, dhwaarra, dhvarr

अलि बेर ठुलो शब्द निस्कने गरी अपानवायु छुटेर; त्यस्तो आवाज निस्कने चालसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल द्वार्+र]

1
अलि बेर ठुलो शब्द निस्कने गरी अपानवायु छुटेर; त्यस्तो आवाज निस्कने चालसँग।

सम्बन्धित शब्दहरू