उत्तीर्णानुत्तीर्ण
Romanized: uttirnaanuttirna, uttirnaanuttirn, uttirnanuttirn, utteernaanuttirna
पास वा फेल भएको; परीक्षामा सफल र असफल भएको; उत्तीर्ण वा अनुतीर्ण भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
पास वा फेल भएको; परीक्षामा सफल र असफल भएको; उत्तीर्ण वा अनुतीर्ण भएको।