अल्पिष्ठ

Romanized: alpishtha, alpishth, alpisth, alpistha

अत्यन्त अल्प; अत्यल्प; स्वल्प; ज्यादै थोरै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अत्यन्त अल्प; अत्यल्प; स्वल्प; ज्यादै थोरै।

सम्बन्धित शब्दहरू