गृहभूमि

Romanized: grihabhumi, grihabhoomi, grhabhoomi, grhabhuumi

घरको क्षेत्र; घरजग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घरको क्षेत्र; घरजग्गा।
२.
वासस्थल; वास।

सम्बन्धित शब्दहरू