बालकठी

Romanized: baalakathi, baalakathee, balakathee, balakathii

ना. [नेवा. बलकथी] लुगाको तान लाउँदा धागाका बिच-बिचमा घुसारिने झिनो लट्ठीजस्तो सामान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [नेवा. बलकथी] लुगाको तान लाउँदा धागाका बिच-बिचमा घुसारिने झिनो लट्ठीजस्तो सामान।

सम्बन्धित शब्दहरू